Sunday , 22 October 2017
Home / फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना, सबै ६ काे मृत्यु

फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना, सबै ६ काे मृत्यु

निराजन पौडेल  ( ब्रेकिङ )

गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे बेलकाेट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएकाे छ। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ६ जनाकाे मृत्यु भएकाे फिस्टेल एयरका रमेश शिवाकाेटीले  नागरिकन्युजलाइ बताए। – नागरिकन्युज