Tuesday , 19 September 2017
Home / युएई मा नबमोडेल को उदय,

युएई मा नबमोडेल को उदय,

दोलखा जिल्ला चरिकोट भिमेश्वर नगरपालिका वाड नं १० मा जन्मेका कलाकार बिक्रम लामा हाल युएई को अलाऐन मा ६ बर्ष देखि कार्यरत छन। यिनी गित संगित र नृत्यमा अहोरात्र लागि पर्ने बिक्रम साथीहरुलाई रोमाण्टिक मुड्मा प्रफुल्लित बनाउँने क्षमता उनमा थियो भने युएई को कुनै पनि ठाउँमा हुने साँस्कृतिक कार्यक्रम को स्टेजमा उनको नृत्यको आवश्यकता हुन्थ्यो ।12285883_914011395348122_584007615_n जब बिक्रम स्टेज मा उत्रन्थे दर्सक हरुको गड्गडाहट तालिले उनलाई स्वागत गर्दथ्यो ।उनको नृत्य समापन भएपनी दर्सक हरुको वान्समोर शब्दले फेरि उन्ले नृत्य प्रस्तुत गर्नै पर्ने हुन्थ्यो । यसरी नै युएई को तीन लाख नेपालिको मुटुको ढुक्ढुकी बनेका बिक्रम हाल यस समयमा नेपालका चिरपरिचित नृत्य डाईरेक्टर प्रकाश भट्ट को छ्यांकनमा गाएक प्रमोद खरेल को झुपडी पनि दरबार हुन्छ,रुखमुनी पनि घरबार हुन्छ भन्ने गित मा मोडेलिङ गर्दै भिडिओ सम्पन्न गर्नु भएको छ भनी उक्त मोडेलमा सुजना नेपाल ले साथ दिनु भएको छ।

12272869_914011405348121_499002973_n