प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर

असार,७ / खगेन्द्र खरेल
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए । लगत्तै प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु भएको छ ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

साउन,१ / खगेन्द्र खरेल पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *