महोत्तरीमा प्रभु बैंकको १७ लाख रुपैयाँ लुटियो

असार,२६ / खगेन्द्र खरेल
महोत्तरीमा प्रभु बैंकको १७ लाख २५ हजार रुपैयाँ लुटिएको छ । मनराबाट जलेश्वरतर्फ रकम बोकेर जाँदै गरेको प्रभु बैंकका कर्मचारीको साथबाट रकम लुटिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

मनराबाट रकम लिएर जलेश्वर जाँदै गर्दा हतियारधारी समूहले रकम लुटेको प्रहरीले जनाएको छ ।

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *