झलनाथको प्यारा थाइराइड र पथरीको अपरेशन चीनमा

साउन,१२ / खगेन्द्र खरेल
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले चीन पुगेर पथरीको अपरेशन गरेका छन्। चीनको इन्टरनेसनल हस्पिटल अफ सिचुवानमा उनको प्यारा थाइराइड र मृर्गौलाको पथरीको अपरेशन गरिएको हो।

अपरेशनपछि अहिले उनी अस्पतालमै आराम गरिरहेका छन्। यसअघि गत जेठमा पनि खनाल चीन गएका थिए। त्यतिबेलै उनको अपरेशन गर्नुपर्ने देखिएको थियो। उपचार गर्न खनाल आइतबार चीन गएका थिए।

Advertisement

बारेमा Nabin Nepal

Check Also

सरकारले सार्वजनिक गर्‍यो पाँच महिनाका उपलब्धि

    साउन,२८ / खगेन्द्र खरेल प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन पश्चात गरेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *