Thursday , 19 October 2017
Home / देश / Daily Rashifal ०३ चैत्र २०७३ बिहिवार

Daily Rashifal ०३ चैत्र २०७३ बिहिवार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका अधुरा कामहरु सफल हुनेछन । अध्ययन अध्यापनमा प्रगति हुनेछ । काममा विभिन्न अवसरहरु आउनेछन ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्ने काममा हात हाल्ने मौका मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन । पारिवारिक जमघटमा मन रमाउनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनत गरेको कामहरु सजिलै पुरा हुनेछन । आम्दानीका श्रोतहरु फेला पर्नेछन । साझेदारी काममा विवाद आउन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीको प्रभाब बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । घरायसी काममा झमेला आउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । नोकरीमा पदोन्नतिको योग राजेको छ । पढाई लेखाइमा मन लाग्नेछैन ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । भोज भतेरमा जाने अवसर मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको काम बन्नाले मन खुसि रहनेछ । प्रियजनको सहयोगमा रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।काममा चुनौतिको सामना गर्नुपर्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक दायित्व बढ्नेछ । नयाँ काममा हात हाल्ने अवसर मिल्नेछ । लामो समयपछि आफन्तसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक रमझममा समय बित्नेछ । कामबाट फुर्सद मिल्नेछ । विशिष्ट व्यक्तित्वसँगको भेटघाटले आत्मविश्वास बढाउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिगो आम्दानी हुने काम फेला पर्नेछ । लामो यात्राको सम्भावना देखिन्छ । सोचे भन्दा खर्च धेरै हुनाले मन खिन्न रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक दायित्व बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । मन प्रसन्न रहनेछ ।

– See more at: http://www.hamropatro.com/rashifal#sthash.1RlXXUGj.dpuf



Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *