Sunday , 22 October 2017
Home / देश / उमेद्ववार बन्न वाट रोकिए के.सी.

उमेद्ववार बन्न वाट रोकिए के.सी.

छोटो समयमै सामाजिक र राजनीतिक क्षेत्रमा आफ्नो नाम वनाउन सफल युवा नेता माधब के.सी. अन्तत मददाता नामावलिमा नाम छुटेकै कारण हुन गइरहेको स्थानिय निकायको निर्वाचनमा उमेद्ववार वन्न नपाउने भयका छन् । उनले नेतृत्त्व गरेको हिन्दु युवा मंच नेपाल रुपन्देही लगायत अन्य केही जिल्लामा कृयाशिल रहेता पनि उनि भने आफ्नै गृह जिल्ला प्युठान अन्तरगत पर्ने झिमरुक गाउँपालिका वाट अध्यक्ष लड्ने सोचमारहेको उनीनिकट स्रोतले वताएको छ । तर उनले नेतृत्त्व गरेको राष्ट्रिय हिन्दु युवा मंच भने निर्वाचन आयोगमा दर्ता छैन र पनि युवाको नेतृत्त्व गर्दै उनीहरुको आवाजलाई लिएर,युवाकै भावनालाई कदर गर्नकै लागि भएपनी विचार मिल्नेसंग एकता गरेर वा स्वतन्त्रमा भयपनी उमेद्ववार बन्ने बताइएको थियो ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *