Thursday , 19 October 2017
Home / Uncategorized / इन्डियन प्रिमियर लिग (आइ पि एल ) क्रिकेटमा नया रेकर्ड, सबै खेलाडी एकै तरिकाले आउट !

इन्डियन प्रिमियर लिग (आइ पि एल ) क्रिकेटमा नया रेकर्ड, सबै खेलाडी एकै तरिकाले आउट !

सञ्जु सामसनको शतकीय योगदानसहित दिल्ली डेयरडेभिल्सले इण्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा मंगलबार राइजिङ पुणे सुपरजायन्टलाई ९७ रनले हराएको छ ।

२०६ रनको बिशाल लक्ष्य पछ्याएको पुणे १६.१ ओभरमा १०८ रनमै समेटियो । अमित मिश्रा र कप्तान जहिर खानले  क्रमस  ३ र २, प्याट क्युमिन्सले २ तथा क्रिस मोरिस र नदिमले १/१ विकेट लिएपछि पुने धराशायी बनेको थियो ।

पुणेका सबै खेलाडी क्याच आउट भएका थिए। आइ पि एल सुरु भएको दस बर्षमा कुनै पनि टिमका सबै खेलाडी क्याच आउट भएको यो पहिले रेकर्ड हो।

 

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *