Sunday , 22 October 2017
Home / देश / निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न आयोगद्वारा ध्यानाकर्षण

निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न आयोगद्वारा ध्यानाकर्षण

काठमाडौं, वैशाख ६ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि फेरि आग्रह गरेको छ । शाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट सम्पन्न गर्न भन्दै आयोगले निर्वाचन आचारसंहिता जारी गरिसकेको छ ।

तर, आचारसंहिता उल्लंघन हुनेक्रम बढ्न थालेपछि आयोगले निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न सबैपक्षको ध्यानाकर्षण गराएको हो ।

आयोगले निर्वाचनकाक्रममा गर्न हुने र नहुने कार्य उल्लेख गरी आचारसंहिता पुस्तिका जारी गरेको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *