Sunday , 22 October 2017
Home / Uncategorized / बाबुराम भट्टराइको नयाँ शक्ति र उपेन्द्र यादबको संघिय फोरम बीच चाडै एकता हुने ।

बाबुराम भट्टराइको नयाँ शक्ति र उपेन्द्र यादबको संघिय फोरम बीच चाडै एकता हुने ।

८ बैशाख, काठमाडौं / नबिन नेपाल सम्बाददाता ।
बाबुराम भट्टराइको नयाँ शक्ति र उपेन्द्र यादबको संघिय फोरम बीच चाडै एकता हुने भएको छ । पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन ‘पार्टी एकता संयोजन समिति’ गठन भैसकेको छ । दुवै नेताले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकता संयोजन समिति गठनको घोषणा गरेका हुन् । भट्टराइ र यादब सहित संघीय समाजबादी फोरमका अशोक राइ संयोजन समितिमा सदस्य रहेका छन् ।
समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ, उनीहरुले जारि गरेको वक्तव्यमा भनिएको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *