Sunday , 24 September 2017
Home / देश / सरकारले धोका दिएको भन्दै मोर्चा आक्रोशित, परिणाम गम्भीर हुने चेतावनी ।

सरकारले धोका दिएको भन्दै मोर्चा आक्रोशित, परिणाम गम्भीर हुने चेतावनी ।

१३ बैशाख २०७४/ खगेन्द्र खरेल ।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग सरकारले शनिबार गरेको सहमति उल्ट्याउँदै प्रमुख प्रतिपक्ष सग स्थानीय तहको संख्या तत्काल नथप्ने सहमति गरेसँगै मोर्चा आक्रोशित भएको छ साथै उसले परिणाम गम्भीर हुने चेतावनी दिदै आन्दोलनमा जाने बताएको छ । सत्ताघटक र एमालेबीच आज सहमति भएपछि अवरूद्ध संसद खुलेको थियो।

राजपा नेता राजेन्द्र महतोले सरकारले भद्र सहमति तोडेको आरोप लगाउँदै अब यसको परिणाम गम्भीर हुने चेतावनी दिनुभयो ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *