Thursday , 19 October 2017
Home / देश / अख्तियार प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस

अख्तियार प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस

१९ बैशाख २०७४ / नबिन नेपाल ब्युरो ।
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ । परिषद्ले अख्तियारमा हाल कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो ।

आफ्नो नाम सिफारिस पछि कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले अख्तियारको कामकारबाहीलाई सन्तुलितका साथै प्रभावकारी बनाउने प्रतिक्रिया दिनु भयो । उहाले अख्तियारको गिरेको साख उचो बनाउन प्रयत्न गर्ने र त्यसक्रममा सामूहिक कार्यप्रणाली अपनाउने प्रतिबद्धता समेत जनाउनु भयो ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *