Tuesday , 17 October 2017
Home / देश / निर्बाचन प्रचार प्रसारको लागि आज अन्तिम दिन

निर्बाचन प्रचार प्रसारको लागि आज अन्तिम दिन

२८ बैशाख २०७४ / खगेन्द्र खरेल ।
पहिलो चरणमा हुने स्थानीय निर्वाचनका लागि दलहरूले आज मात्र प्रचारप्रसार गर्न पाउनेछन् । राति १२ बजेपछि ४८ घन्टे मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यो समयमा उम्मेदवारहरूले प्रचारप्रसार गरे आचारसंहिता उलंघन हुनेछ । साथै सभा, जुलुस, नाराबाजी लगायतका कुनै पनि गतिविधि गर्न बन्देज गरिएको छ ।

थानीय तहको पहिलो चरणको मतदान बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *