Tuesday , 19 September 2017
Home / देश / काठमाडौं महानगरपालिकामा मतगणना सुरु

काठमाडौं महानगरपालिकामा मतगणना सुरु

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाको मतगणनाको परिणाम एक-एक घण्टामा जानकारी दिने निर्वाचन आयोगले जनाएको छ ।

उता पोखरा–लेखनाथ महानगरपालिकामा गणना जारि छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *