Tuesday , 19 September 2017
Home / देश / पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा एमालेले ६,कांग्रेस र माओबादी ४-४ तथा एक स्थानमा स्वतन्त्र बिजयी

पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा एमालेले ६,कांग्रेस र माओबादी ४-४ तथा एक स्थानमा स्वतन्त्र बिजयी

जेठ १,२०७४ खगेन्द्र खरेल ।
स्थानीय तह निर्बाचनको अहिलेसम्म प्राप्त पछिल्लो मत गणना अनुसार नेकपा एमाले अगाडि देखिएको छ । प्रमुख पदमा एमालेले ६, कांग्रेसले चार, माओवादी केन्द्र चार र स्वतन्त्र एक जना गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।

एमालेले जितेका गाउँपालिका
डोल्पाको से फोक्सुण्डो गाउँपालिका (निर्विरोध)
डोल्पाको काइके गाउँपालिका
मनाङको चामे गाउँपालिका
मनाङको नेस्याङ गाउँपालिका
मुस्ताङको घरपजोङ गाउँपालिका
स्याङ्जाको फेदीखोला गाउँपालिका

कांग्रेसले जितेका गाउँपालिका

मनाङको नारफु गाउँपालिका (निर्विरोध)
मुस्ताङको लोमान्थाङ गाउँपालिका
बाग्लुङको तमानखोला गाउँपालिका
मनाङको नोसाङ गाउँपालिका

माओवादी केन्द्रले जितेका गाउँपालिका

जुम्लाको गोठिचौर गाउँपालिका
डोल्पाको जगदुल्ला गाउँपालिका
हुम्लाको ताजाकोट गाउँपालिका
डोल्पाको मुड्केचुला गाउँपालिका  (२ मतले एमालेका उम्मेदवार पराजित )

स्वतन्त्र

मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्रका उम्मेद्वार राजु बिष्ट बिजयी हुनुभएको छ ।  उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागी उठ्नुभएको थियो ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *