Tuesday , 19 September 2017
Home / देश / काठमाडौंमा कांग्रेसको अग्रता कायमै

काठमाडौंमा कांग्रेसको अग्रता कायमै

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका राजुराज जोशीले ५४७ मत पाउनु भएको छ भने भने नेकपा एमालेका विद्यासुन्दर शाक्यले ४२० मत पाउनु भएको छ।

यस्तै साझा पार्टीका किशोर थापाले २२० मत पाउदा विवेकशीलकी रञ्जु दर्शनाले २१५ मत पाउनु भएको छ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *