Monday , 25 September 2017
Home / देश / कक्षा ११ को परीक्षा असार ८ गते देखि

कक्षा ११ को परीक्षा असार ८ गते देखि

३ जेठ,२०७४
कक्षा ११ को परीक्षा असार ८गते देखि संचालन हुने भएको छ । ३१ जेठ देखि चार प्रदेशमा स्थानीय निर्वाचन हुने भएकाले असार १ देखि हुने कार्यतालिका ८ गतेकाे लागि सरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका निमित्त परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार कक्षा ११ को परीक्षा ८ देखि १८ असारसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । शिक्षा सचिवको अध्यक्षतामा बसेको परीक्षा समितिको बैठकले यो निर्णय गरेको हो । कक्षा ११ को परीक्षा सरेको यो दोस्रो पटक हो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *