Sunday , 22 October 2017
Home / देश / अपडेट : चार महानगरपालिकाको पछिल्लो मत परिणाम: दुइ दुइको स्थिति

अपडेट : चार महानगरपालिकाको पछिल्लो मत परिणाम: दुइ दुइको स्थिति

४ जेठ २०७४ / खगेन्द्र खरेल
स्थानीय निर्बाचन पश्चात मत गणनामा सबैको चासो बनेको मुलुककै चार माहानगरमा मत गणना ढिलो हुदा सबैको ध्यान उतै केन्द्रित हुदै गैरहेको छ । पछिल्लो परिणाम अनुसार दुइ महानगरमा एमाले र दुइमा कांग्रेसले अग्रता लिएको छ ।

काठमाडौं महानगरपालिका
राजुराज जोशी (कांग्रेस) – २३८२
विद्यासुन्दर शाक्य (एमाले) – ३६००
सर्वोत्तम डंगोल (माओवादी केन्द्र) – ४४१
किशोर थापा (साझा पार्टी)- ७५६
रञ्जु दर्शना (विवेकशील) – १४२६
ललितपुर महानगरपालिका
चिरीबाबु महर्जन (कांग्रेस) – ९४३२
हरिकृष्ण व्यञ्जनकार (एमाले) – ८६९५
दिनेश महर्जन (माओवादी केन्द्र) – १३५२
रमेश महर्जन (साझा पार्टी) – ४२८१

भरतपुर महानगरपालिका

देवी ज्ञवाली (एमाले) – ६७३५
रेणु दाहाल (माओवादी केन्द्र)  – ४९८७

पोखराको लेखनाथ महानगरपालिका
मानबहादुर जिसी (एमाले) -८८२९
रामजी कुँवर (कांग्रेस) – ९१८६

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *