Sunday , 24 September 2017
Home / देश / अपडेट : चार महानगरपालिकाको पछिल्लो परिणाम

अपडेट : चार महानगरपालिकाको पछिल्लो परिणाम

५ जेठ २०७४ / खगेन्द्र खरेल
काठमाडौंमा महानगरपालिकामा एमालेकोअग्रता कायमै छ । ललितपुरमा काग्रेस अघि छ। यसैगरी लेखनाथ र भरतपुरमा एमाले अघि छ।

काठमाडौं

मेयर

विद्या सुन्दर शाक्य, एमाले – १०२४५

राजुराज जोशी, नेका- ६६५५

सर्वोत्तम डंगोल, माके – १०९४

किशोर थापा, साझा – ३१३९

रञ्जु दर्शना, विकेकशील – ३९३६

ललितपुर

मेयर
चिरीबाबु महर्जन, नेका – १३०२३
हरिकृष्ण व्यञ्जनकार, एमाले – ११५०८

भरतपुर

मेयर

देवी ज्ञवाली (एमाले) १२३०६

रेणु दाहाल (माओवादी केन्द्र) ११७७७

पोखरा लेखनाथ महानगरपालिका
मेयर
मेयर रामजी कुँवर (कांग्रेस) ११८१८
मान ब जिसी (एमाले) १२२२८
गीता गुरुङ ( राप्रपा ) ५८१
हुम गुरुङ ८५५

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *