Thursday , 19 October 2017
Home / देश / भरतपुर मेयरमा एमाले ,उपमेयरमा कांग्रेसलाइ अग्रता बढ्दै

भरतपुर मेयरमा एमाले ,उपमेयरमा कांग्रेसलाइ अग्रता बढ्दै

७ जेठ २०७४ / खगेन्द्र खरेल
चितवन भरतपुर महानगरपालिमा नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले अग्रता बढाउनुभएको छ । उहाँ माओबादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा १ हजार ४१ मतले अघि हुनुहुन्छ । उप मेयरमा भने कांग्रेसको अग्रता निकै फराकिलो भएको छ ।

भरतपुर महानगरपालिका

मेयर
एमाले, देवी ज्ञवाली – १८ हजार १ सय ८५
माओवादी–कांग्रेस गठबन्धन, रेणु दहाल – १७ हजार १ सय ४४
राप्रपा, बद्री तिमिल्सिना – १ हजार ४ सय ३५

उपमेयर
कांग्रेस, पार्वती शाह – १९ हजार ७ सय ९४
एमाले, दिव्या आचार्य – १५ हजार ९ सय १७
राप्रपा, रिना गुरुङ – १ हजार ५ सय ५८

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *