Sunday , 22 October 2017
Home / देश / सगरमाथा आधार शिविरमा ४ आरोही मृत फेला परे

सगरमाथा आधार शिविरमा ४ आरोही मृत फेला परे

१० जेठ,२०७४ / खगेन्द्र खरेल
सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ जना आरोहीको मृत्यु भएको छ । २ नेपाली र २ विदेशी अारोही चौंथो आधार शिविरमा मृत अवस्थामा भेटिएका हुन् । उनीहरुको परिचय खुल्न सकेको छैन । उनीहरुको मृत्यु क्याम्पमा अक्सिजनको कमीको कारण भएको मानिएको छ ।

यो वर्ष सगरमाथामा ज्यान गुमाउनेको अहिलेसम्म संख्या १० पुगेको छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले भने अहिलेसम्म घटनाबारे आधिकारिक जानकारी नआएको बताउनु भयो।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *