Sunday , 22 October 2017
Home / Uncategorized / दरबार हत्याकाण्डबारे पारसको यस्तो डरलाग्दो बयान !-With Video “दाईले मैरै अघी बुवालाई गोली हान्यो”

दरबार हत्याकाण्डबारे पारसको यस्तो डरलाग्दो बयान !-With Video “दाईले मैरै अघी बुवालाई गोली हान्यो”

 

Nepal Royal Massacre alive eye evidence Paras Shah
The Nepalese Royal Massacre occurred on 1 June 2001, at a house on the grounds of the Narayanhity Royal Palace, the residence of the Nepalese monarchy. Ten members of the family were killed during a party or monthly reunion dinner of the royal family in the house. The dead included King Birendra of Nepal and Queen Aishwarya.

Later, upon his father’s death, Prince Dipendra became de jure King of Nepal while in coma, and he died in the hospital three days after the massacre without recovering from this coma.

Birendra’s brother Gyanendra became king after the massacre and the death of King Dipendra
Paras, Crown Prince of Nepal
Paras Bir Bikram Shah Dev was the Crown Prince of Nepal, the heir apparent to the throne, from 2001 until the abolition of the monarchy by the Interim Constituent Assembly in 2008 following Constituent Assembly elections

१५ वर्ष अगाडि नारायणहिटी दरबारमा जे भयो, त्यो अझै धेरै नेपालीले भुल्न सकेका छैनन् ।

राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।


Memory of Darbar hattya kanda (5)
१.

बुधबार साँझ नारायणहिटी दरबार (अहिलेको संग्राहलय) अगाडि दीप प्रज्वलन गरिएको छ ।

कार्यक्रममा तत्कालीन राजपरिवारका केही सदस्य समेत उपस्थित थिए । पूर्व युवराज पारस शाहका छोरा र छोरी पनि त्यहाँ उपस्थित भएर दीप प्रज्वलन गरे ।

२.

Memory of Darbar hattya kanda (1)

सहभागीहरुले हत्याकाण्ड अझै रहस्यमा छ भन्ने सन्देश दिन मास्क लगाएका थिए । तर, पूर्व राजपरिवारका सदस्यहरुले भने लगाएन् ।

२०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । पारिवारिक जमघटका बेला भएको घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

३.

Memory of Darbar hattya kanda (7)

उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।

राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । र, उनी नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

४.Memory of Darbar hattya kanda (4)

हत्याकाण्डपछि  तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

५.

Memory of Darbar hattya kanda (2)

तर, त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन्  । त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । अनेक आशंका र अनुमान गरिए पनि घट्ना अहिले पनि रहस्यमय नै छ ।

६.

Memory of Darbar hattya kanda (6)

७.

Memory of Darbar hattya kanda (8)

 

Check Also

एमाले, माओवादी र नयाँशक्तिको पत्रकार सम्मेलन:यस्तो छ एमाले, माओवादी र नयाँशक्तिबीच एकताको सहमति

असोज १७ / खगेन्द्र खरेल एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *