Tuesday , 17 October 2017
Home / देश / राजनीतिक दलसम्बन्धी पहिलो संशोधन विधेयक स्वीकृत

राजनीतिक दलसम्बन्धी पहिलो संशोधन विधेयक स्वीकृत

२८ जेठ २०७४
राजनीतिक दलसम्बन्धी पहिलो संशोधन विधेयक संसदमा बहुमतले स्वीकृत भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपाललाई चुनावमा सहभागी गराउन सरकारले नियम निलम्बन गरेर आइतबार विधेयक पेस गरेको थियो ।

नियमित प्रक्रियाबाट विधेयक ल्याउन संसद्‍मा दर्ता भएको पाँच दिन परिपक्व हुन समय लाग्ने भएकाले नियम निलम्बन गरेर विधेयक पास गरिएको हो ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *