Thursday , 19 October 2017
Home / देश / चुनावमा भाग नलिने भनेर आन्दोलनरत राजपाका नेता कार्यकर्ताद्वारा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता

चुनावमा भाग नलिने भनेर आन्दोलनरत राजपाका नेता कार्यकर्ताद्वारा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता

४ असार २०७४ / खगेन्द्र खरेल
चुनावमा भाग नलिने भनेर आन्दोलनरत राजपाका नेता कार्यकर्ताद्वारा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउन भित्रि सर्कुलर भएको बुजिएको छ । रुपन्देहीको समरीमाइ गाउँपालिकामा राष्ट्रिय जनता पार्टी राजपाका नेता, कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।

गाउँपालिकाको अध्यक्षमा अशोक सुक्ल र उपाध्यक्षमा कमरउद्दिन खाँले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरुको समूहले गाउँपालिकाको ७ वटै वडाका सबै पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतले जनाएका छन् ।

राष्ट्रिय जनता पार्टीका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झालगायतका नेता शनिबारदेखि रुपन्देहीमा छन् ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *