Sunday , 22 October 2017
Home / देश / प्रधानमन्त्री देउवालाई बल्ल साइत जुर्‍यो, बालुवाटर गृह प्रवेशको

प्रधानमन्त्री देउवालाई बल्ल साइत जुर्‍यो, बालुवाटर गृह प्रवेशको

५ असार २०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नु भएको छ । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवा करिब दुई हप्तापछि सरकारी निवासमा सर्नु भएको हो ।

ज्योतिषहरुको सल्लाहबमोजिम उहाले शुभसाइत पारेर आज बालुवाटारमा सर्नु भएको हो । प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि पनि उहा बुढानिलकण्ठ स्थित निजी निवासमा बस्दै आउनु भएको थियो ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *