Sunday , 24 September 2017
Home / देश / वृद्ध भत्ता डबल गर्ने प्रधानमन्त्री देउवाको घोषणा

वृद्ध भत्ता डबल गर्ने प्रधानमन्त्री देउवाको घोषणा

असार ११,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको छ । गृह जिल्ला डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको हो ।

सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘मैले बजेट ल्याउन पाएँ भने, यो वृद्ध भत्ता डबल गर्छु गर्छु गर्छु ।’ देउवाले डडेल्धुराको विकास का निम्ती चुनाव पहिलो खुड्किलो रहेको बताउँदै कांग्रेसबाट उठेका सम्पूर्ण उम्मेदवारलाई मतदान गरेर जिताउन समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवा कांग्रेस उमेद्वारहरुका लागि भोट माग्न पश्चिम नेपालको दौडाहमा हुनुहुन्थ्यो ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *