Sunday , 24 September 2017
Home / देश / साझा यातायातमा ज्येष्ठ नागरिक र अपाङ्गलाई भाडा नलाग्ने

साझा यातायातमा ज्येष्ठ नागरिक र अपाङ्गलाई भाडा नलाग्ने

१४ असार ,२०७४

साझा यातायाले ज्येष्ठ नागरिक र अपाङ्गलाई लाई निशुल्क सेवा दिने भएको छ । अब ज्येष्ठ नागरिकका साथै , क र ख बर्गका अपाङ्ले ले साझाका जुनसुकै बस चढ्दा पनि भाडा तिर्नुपर्ने छैन ।

महानगरपालिका र साझा यातायातबीच भएको पुरक सम्झौतामा ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क सेवा दिने उल्लेख छ ।
अहिले साझा यातायातका बसहरु उपत्यका बाहिर पनि जाने गरेका छन् । उपत्यकासहित उपत्यकाबाहिर पनि साझाले ज्येष्ठ नागरिक र अपाङ्गलाई निशुल्क सेवा दिनेछ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *