Sunday , 22 October 2017
Home / देश / संवैधानिक परिषदद्वारा प्रधान्यायाधीशमा गोपाल पराजुली सिफारिस

संवैधानिक परिषदद्वारा प्रधान्यायाधीशमा गोपाल पराजुली सिफारिस

१५ असार,२०७४ / खगेन्द्र खरेल
कायम मुकायम प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको छ। संवैधानिक परिषदको बिहीबार बसेको बैठकले पराजुलीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो ।

एक साताअघि बसेको बैठकमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा अेालीले समय मागेपछि उनको नाम सिफारिस हुन सकेको थिएन । अब संसदीय सुनुवाईपछि पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *