Sunday , 22 October 2017
Home / देश / अहिले सम्म १६५ स्थानीय तहको मतपरिणाम सार्वजनिक

अहिले सम्म १६५ स्थानीय तहको मतपरिणाम सार्वजनिक

१८ असार,२०७४ / खगेन्द्र खरेल
अहिले सम्म १६५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भै सकेको छ । घोषित परिणाममा एमालेले अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमाले– ७७ । नेपाली कांग्रेस– ६१ । नेकपा माओवादी केन्द्र– २३ । राष्ट्रिय जनमोर्चा– २ । संघीय समाजवादी फोरम– १ । नेपाल लोकतान्त्रिक फोरम– १ स्थानमा बिजयी भएका छन् ।

दोस्रो चरणको निर्बाचनमा पनि अहिले सम्म एमाले पहीलो,कांग्रेस दोस्रो तथा माओबादि तेस्रो स्थानमा रहेका छन् ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *