Tuesday , 17 October 2017
Home / देश / झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा विजयी

झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा विजयी

१९ असार,२०७४ / खगेन्द्र खरेल
झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाले अध्यक्ष पद जितेको छ । यो जितसँगै राप्रपाले झापामा दोस्रो सफलता हात परेको छ । यसअघि राप्रपाले कछनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो ।

हल्दिबारी गाउँपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन ३९४४ मत सहित विजयी भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार मञ्जु सिटौलालाई ४०० मतले पराजित गरेका छन् । उपप्रमुखमा भने नेकपा एमालेका डम्बर गिरीले ४३६८ मत ल्याएर जितेका छन् ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *