Monday , 25 September 2017
Home / देश / सुस्त र अपाङ्गता भएकी बालिकालाई करणी गर्ने एकजना पक्राउ

सुस्त र अपाङ्गता भएकी बालिकालाई करणी गर्ने एकजना पक्राउ

२० असार,२०७४
लमजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले बेँसीसहर–१ मा बस्दै आएकी बालिकालाई सोमबार बिहान जबर्जस्ती करणी गरेका हुन् । घटनास्थलबाटै पक्राउमा परेका तामाङले जबर्जस्ती करणी गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताउनुभयो । रासस

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *