Sunday , 22 October 2017
Home / देश / विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम

विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम

२१ असार ,२०७४ / खगेन्द्र खरेल
बिराटनगर माहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । मेयर उप मेयर दुवै पदमा कांग्रेसले अग्रता बढाउदै लागेको छ । पछिल्लो नतिजा अनुसार मेयर पदमा काँग्रेस- १०३२०,एमाले- ७४५१,संघियसमाजवादी – ५७१४ मत रहेको छ । उप मेयरमा काँग्रेस – ८६७४,एमाले – ४५०५,माओवादी केन्द्र – ४४८१ मत आएको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *