Sunday , 22 October 2017
Home / देश / प्रधानमन्त्री सहितको टोली बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री सहितको टोली बाढी प्रभावित क्षेत्रमा

२३ असार,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोलि बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न सप्तरीका पुगेको छ । गृहमन्त्री जनार्दन शर्मा र सप्तरीका सबै सांसदहरुको टोली सहित नेपाली सेनाको हेलिकोप्टरबाट सप्तरीको त्रिहुत गाउँपालिका-२ स्थित भेडिया पुगेका हुन्।

भेडियामा आयोजित कार्यक्रमको सम्बोधन गरेर प्रधानमन्त्री देउवाले आजै बाढी प्रभावित क्षेत्र तिलाठी, मलेठ, सकरपुरा, रुपनीलगषायतका क्षेत्रको अवलोकन गर्नुहुनेछ ।

येति बेला देशका विभिन्न भागमा बाढीले जनजीबन ब्यापक प्रभावित बनेको छ । खास गरि सप्तरी, सिराह तथा पश्चिम नेपालका विभिन्न भाग राहत तथा उद्दारको पर्खाइमा रहेका छन् ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *