Tuesday , 17 October 2017
Home / देश / कांग्रेस सस्थापक नेता रामहरि जोशीको निधन

कांग्रेस सस्थापक नेता रामहरि जोशीको निधन

२९ असार,२०७४ / खगेन्द्र खरेल
नेपाली काँग्रेसका संस्थापक नेता रामहरि जोशीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचार गराइरहेका उहाको बिहीबार साँझ निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

२००७ सालदेखि नै कांग्रेसमा सक्रिय जोशी गान्धीवादी नेताको रुपमा परिचित हुनुहुन्थ्यो । सर्लाही क्षेत्र नम्बर ३ बाट २०४८ र २०५१ सालको निर्वाचनमा निर्वाचित जोशी शिक्षा र पर्यटन मन्त्री बन्नु भएको थियो ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *