Sunday , 22 October 2017
Home / देश / सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

२९ असार,२०७४ / खगेन्द्र खरेल
सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । क्षेत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव हुनुहुथ्यो । उहा कानुन सेवाबाट प्रशासनमा आएर सचिव बन्नुभएको थियो ।

मुख्य सचिव सोमलाल सुवेदी एडिबीको उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *