Monday , 25 September 2017
Home / देश / एआईजी सिफारिस पछि १५ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस

एआईजी सिफारिस पछि १५ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस

३१ असार,२०७४ / खगेन्द्र खरेल
एआईजी सिफारिस पछि गृह मन्त्रालयले १५ जना एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको छ। प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल एक नम्बरमा रहेका छन् भने रमेश खरेल दोस्रो नम्बरमा छन्।

५ महिना ढिलो गरी एसएसपीको बढुवा सिफारिस भएको हो । पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवन खरेल डिआइजी बढुवा सिफारिसमा परेका छन् ।

त्यस्तै छबिलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धिरु बस्नेत, पुष्पचन्द्र रन्जित र सुरेश विक्रम शाह बढुवामा परेका छन् । दिनेश अमात्य, केदार रिजाल, दानसिंह बोहरा, शेरबहादुर बस्नेत छुटेका छन् ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *