Thursday , 19 October 2017
Home / विदेश / भारतको १४औ राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित

भारतको १४औ राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित

५,श्रावण २०७४ / खगेन्द्र खरेल
भारतको १४औ राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित हुनुभएको छ । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धन एन डि ए का राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५.३५ प्रतिशत मत प्राप्त गर्दा उहाका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.६५ प्रतिशत मत पाएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मिरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाउनु भएको छ । नवनिर्वाचित राष्ट्रपति कोविन्द दुई पटक राज्यसभा सदस्य तथा गभर्नर रहिसक्नु भएको छ । उहाले आगामी मंगलबार सफत लिनुहुने बताइएको छ ।

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *