Thursday , 19 October 2017
Home / देश / प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने

१२,साउन २०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ पहिलो साता भारत भ्रमण गर्ने हुनुभएको छ । देउवाको भारत भ्रमणका लागि भदौ ७ देखि १० गतेसम्मको मिति तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणको एजेन्डा र विस्तृत तालीका भने तय हुन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *