Sunday , 24 September 2017
Home / देश / अपहरित बालकको सकुशल उद्धार

अपहरित बालकको सकुशल उद्धार

१६ साउन,२०७४ / खगेन्द्र खरेल
स्कुलबाटै अपहरणमा परेका पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार बिहान काँडाघारीबाट उद्धार गरेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिनुभयो ।

पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत विशाल चौधरी साउन १२ गते विद्यालयबाट घर फर्कने समयमा अपहरणमा परेका थिए ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *