Thursday , 19 October 2017
Home / देश / भरतपुर महानगरका २८ सय ७ मतपत्र जलाइयो

भरतपुर महानगरका २८ सय ७ मतपत्र जलाइयो

१७ साउन,२०७४ / खगेन्द्र खरेल
भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा साउन २० गते पुन मतदान गराउने घोषणा गरे लगत्तै दुई हजार आठ सय सात मत मंगलबार जलाइएको छ । सुरक्षा निकायका प्रमुख र राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मतपत्र जलाइएको हो ।

१९ वडामा दुई हजार आठ सय ९७ मत खसेको मध्ये ९० वटा च्यातिएका मतपत्र काठमाडौं पठाइएको थियो। बाँकी रहेका मतपत्र जलाइएको निर्वाचन आयोगको निर्देशनमा जलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *