Thursday , 19 October 2017
Home / Uncategorized / शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा नहेर्ने

शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा नहेर्ने

१७ साउन,२०७४ / खगेन्द्र खरेल
शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि ‌ओपिडी सेवाबाट अलग हुने निर्णय गरेका छन्। डा. गोविन्द केसीको अन्सन नवौं दिन वितिसक्दा पनि वार्ताबाट समस्या समाधान नगरेको भन्दै बाध्य भएर ओपिडी सेवाबाट अलग भएको बताइएको छ ।

यस अगाडि आवासीय डाक्टरहरुले पाँचौं छैटौं दिनदेखि नै ओपिडी सेवाबाट अलग हुने गर्थे। डा केसीकै साल्लाहमा उनीहरु नवौं दिनसम्म प्रतीक्षा गरेका हुन् ।

 

Check Also

एमाले, माओवादी र नयाँशक्तिको पत्रकार सम्मेलन:यस्तो छ एमाले, माओवादी र नयाँशक्तिबीच एकताको सहमति

असोज १७ / खगेन्द्र खरेल एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *