Sunday , 24 September 2017
Home / Uncategorized / दुइ दशक पछि पाकिस्तानमा हिन्दु मन्त्री
Islamabad : In this photo released by Pakistan's Press Information Department, newly-elected Prime Minister of Pakistan Shahid Khaqan Abbasi, takes oath from Pakistani President Mamnoon Hussain at the Presidential palace in Islamabad, Pakistan, Tuesday, Aug. 1, 2017. Pakistan's lower house of parliament elected Abbasi as the country's new prime minister, a loyalist of outgoing Nawaz Sharif, who was disqualified by the Supreme Court for concealing assets. AP/PTI(AP8_1_2017_000218B)

दुइ दशक पछि पाकिस्तानमा हिन्दु मन्त्री

२१ साउन,२०७४ / खगेन्द्र खरेल
पाकिस्तानमा दुइ दशक पछि कुनै हिन्दु धर्म मान्ने ब्याक्ति मन्त्री बन्न सफल भएका छन्। भ्रष्टाचारको मुद्धामा नवाज शरीफले राजीनामा गरेपछि शुक्रबार शाहिद खकान अब्बासीले नयाँ प्रधानमन्त्रीको रुपमा सपथग्रहण गरेका थिए। ४६ सदस्यीय मन्त्रिमण्डलमा ४४ मन्त्रीले शुक्रबार सपथ लिएका थिए। जसमा एक हिन्दुले मन्त्रीको रुपमा सपथ लिएका थिए।

नयाँ मन्त्रिमण्डलमा २८ संघीय र १८ राज्यमन्त्री बनेका छन्। हिन्दु मन्त्री दर्शन लाललाई ४ पाकिस्तानी प्रान्तबीच समन्वयको जिम्मेवारी सुम्पिएको छ। ६५ वर्षीय दर्शन लाल सिन्धको घोट जिल्लास्थित मिरपुर मैथेलो शहरमा चिकित्सक पेशामा कार्यरत छन्।

२०१३ मा उनी दोस्रो पल्ट पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) को अल्पसंख्यकका लागि आरक्षित सिटबाट नेशनल एसेम्बलीमा चुनिएका थिए। (एजेन्सी)

Check Also

पोखराका बुद्ध लामा बने पहिलो ‘नेपाल आइडल’

७ असोज / खगेन्द्र खरेल प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *