Tuesday , 19 September 2017
Home / देश / पहिलोपटक रेणुको अग्रता, १६०० मत गन्दा २ मतले अघि

पहिलोपटक रेणुको अग्रता, १६०० मत गन्दा २ मतले अघि

२१ साउन,२०७४ / खगेन्द्र खरेल
भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालले पहिलोपटक अग्रता लिएकी छिन् । मत गणना सुरु भएदेखि नै पछि परेकी रेणु अन्तिम वडाको रूपमा रहेको २० नम्बर वडाको १६ सय मत गन्दा २ मतले अग्रत लिन सफल भएकी हुन् ।

यो वडाको मत गणना सुरु हुँदा उनी २२१ मतले पछि थिइन् । तर, लगातार देवी ज्ञवालीलाई पछ्याइरहेकी रेणुले अन्ततः पहिलापटक देवीलाई पछि पारेकी छिन् ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *