Tuesday , 17 October 2017
Home / देश / केन्द्र र प्रदेशको चुनाव मंसिरको पहिलो वा दोस्रो सातामा एकै पटक हुने प्रचण्डको दाबी

केन्द्र र प्रदेशको चुनाव मंसिरको पहिलो वा दोस्रो सातामा एकै पटक हुने प्रचण्डको दाबी

२५ साउन,२०७४ / खगेन्द्र खरेल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल :प्रचण्ड”ले केन्द्र र प्रदेशको निर्वाचन आगामी मंसिरको पहिलो वा दोस्रो साताभित्र एकैपटक हुने दाबी गर्नुभएको छ ।

बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उहाले प्रमुख तीन दल केही दिनमै सो विषयमा टुंगोमा पुग्ने बताउनु भयो । दुवै निर्वाचन एकैपटक गर्न कुनैपनि अप्ठ्यारो नहुने उहाको दाबी थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नआएपनि असोज २ मा तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने भन्दै उहाले ‘चुनावमा नआए राजपा आफैं सकिने बताउनु भयो ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *