Sunday , 22 October 2017
Home / देश / महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठद्वारा राजीनामा

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठद्वारा राजीनामा

२९ साउन,२०७४ / खगेन्द्र खरेल
महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिनु भएको छ । श्रेष्ठले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनु भएको हो ।

श्रेष्ठलाइ तत्कालीन प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ता नियुक्त गर्नु भएको थियो । प्रचण्डले राजीनामा दिएपछि श्रेष्ठ पदमै बसिरहे पनि नयाँ प्रधानमन्त्री देउवासँगको परामर्शमै आफू बसेको र राजीनामा दिएको श्रेष्ठले बताउनु भयो ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *