Sunday , 22 October 2017
Home / देश / मनमोहन मेडिकल कलेज किन्ने गृहकार्य गर्न सरकारले बनायो कार्यदल

मनमोहन मेडिकल कलेज किन्ने गृहकार्य गर्न सरकारले बनायो कार्यदल

३१ साउन,२०७४ / खगेन्द्र खरेल
मनमोहनसहितका आशयपत्र लिइसकेका मेडिकल कलेज किन्नेबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

अर्थ, शिक्षा, स्वास्थ्य मन्त्रालयका सचिव र सार्वजनिक खरिद कार्यालयका सचिव रहेको कार्यदलले मेडिकल कलेज खरिदबारे नीतिगत, कानुनी र प्रक्रियाबारे सरकारलाई सुझाव दिनेछ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *