Sunday , 24 September 2017
Home / देश / आज तिन ठुला दलको बैठक बस्दै,चुनावबारे छलफल हुने

आज तिन ठुला दलको बैठक बस्दै,चुनावबारे छलफल हुने

३२ साउन,२०७४ / खगेन्द्र खरेल
आज तिन ठुला दलको बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको हो । देउवाले निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको हो । लगतै सर्बदलीय बैठक राखिएको छ ।

यो बैठकमा प्रदेश र संसदको चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले भोलि भदौ १ गते चुनावको मिति घोषणा गर्न आग्रह गरेको छ तर, प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनसम्वन्धी विधेयक संसदले पास गरेको छैन ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *