Sunday , 24 September 2017
Home / देश / महान्यायाधीवक्तामा वसन्तराम भण्डारीको नाम सिफारिस

महान्यायाधीवक्तामा वसन्तराम भण्डारीको नाम सिफारिस

३२ साउन,२०७४ / खगेन्द्र खरेल
सरकराले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको नाम सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको नाम सिफारिस गरेको थियो । तर, सरकरले अन्तिम अनुमोदनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज उनको सिफारिस पठाएको हो ।

प्रचण्ड नेतृतवको सरकारका पालामा बनेका रमण श्रेष्ठले पदबाट केहीदिन पहिलो राजीनामा दिएपछि महान्यायाधिवक्ता पद खाली थियो ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *