Monday , 23 October 2017
Home / बिज्ञान / ९९ बर्ष पछि यस्तो सूर्य ग्रहण पर्सि सोमबार लाग्दैछ:कस्तो हुनेछ यसको प्रभाव

९९ बर्ष पछि यस्तो सूर्य ग्रहण पर्सि सोमबार लाग्दैछ:कस्तो हुनेछ यसको प्रभाव

 

३ भदौ,२०७४ / खगेन्द्र खरेल
२१ अगष्ट अर्थात पर्सि सोमबार यस्तो सूर्य ग्रहण लाग्दैछ जुन ९९ बर्ष पछि पुरै अमेरिकामा देखिने छ । यो पूर्ण सूर्य ग्रहण हुनेछ जुन युरोप,उत्तर पूर्व एशिया,उत्तर पश्चिम अफ्रिका,उत्तरी अमेरिका,दक्षिणी अमेरिका,प्राशान्त माहासागर,एटलान्टिक माहासागर,आर्कटिकका सबै जसो भागबाट देखिनेछ ।

अमेरिकी स्पेस एजेंसी नासा यो सूर्य ग्रहणलाइ लिएर पुरा उत्साहित भएको छ । यो भन्दा पहिला यति ठुलो सूर्य ग्रहण ९९ बर्ष पहिला सन् १९१८ को जुनमा देखिएको थियो ।

९९ बर्ष अघि जुनमा लागेको पूर्ण सूर्य ग्रहणले अमेरिकाको लागि सकारात्मक प्राभाव पारेको हुदा १९१८ मा प्रथम विश्व युद्दको समाप्ति पछि अमेरिका माहाशाक्तिका रुपमा उदाएको थियो तर यस पटकको सूर्य ग्रहणले अमेरिकाको लागि नकारात्मक प्रभाव छोड्ने ज्योतिषी भनाइ रहेको छ ।

२१ अगष्ट २०१७ अर्थात पर्सि सोमबार लाग्ने सूर्य ग्रहण दक्षिण एशियाली राष्ट्रमा देखिने छैन । त्यसैले यो सूर्य ग्रहणको कुप्रभाव यी राष्ट्रमा नदेखिने ज्योतिशिहरुको भनाइ छ । यो सूर्य ग्रहण नेपाली समय अनुसार सोमबार राति ९ बजेर ३१ मिनटमा सुरु भएर मंगलबार बिहान २ बजेर ४९ मिनटमा समाप्त हुनेछ ।

के हो सूर्य ग्रहण कसरी लाग्छ
जब पृथ्वी र सूर्यको बिचमा चन्द्रमा आउछ त्यसपछि पृथ्वीमा सूर्य देखिदैन एस्तो बेलामा पृथ्वीको केहि भागमा सूर्य नदेखिए आंशिक सूर्य ग्रहण हुनेछ भने पृथ्वीको पुरै भागमा सूर्य नदेखिए पूर्ण सूर्य ग्रहण हुनेछ । यस पटक पूर्ण सूर्य ग्रहण लाग्न लागेको हो । एजेन्सी

Check Also

डाक्टरले गरे चमत्कार,चुडिएको हातलाई खुट्टामा जोडेर पछि पुन:हातमा सफलतापुर्वक जोडियो

२० साउन,२०७४ / खगेन्द्र खरेल सुन्दा अपत्यारिलो लाग्न सक्छ मान्छेको चुडिएको हातलाई खुट्टामा जोडेर पछि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *