Sunday , 24 September 2017
Home / खेलकुद / श्रीलंका बिरुद्दको पहिलो एकदिवशीय क्रिकेटमा भारतको शानदार जित:श्रीलंका ९ विकेटले पराजित

श्रीलंका बिरुद्दको पहिलो एकदिवशीय क्रिकेटमा भारतको शानदार जित:श्रीलंका ९ विकेटले पराजित

४ भदौ,२०७४ / खगेन्द्र खरेल
श्रीलंका बिरुद्दको पांच म्याचको एकदिवशीय क्रिकेट शृंखलामा भारतले बिजयी शुरुवात गरेको छ । धमबुलामा आज भएको पहिलो एकदिवशीय क्रिकेटमा भारतले आयोजक श्रीलंकालाई ९ विकेटले पराजित गर्यो ।

२ सय १७ रनको लक्ष पाएको भारतले मात्र रोहित शर्माको विकेट गुमाउनु पर्यो । शिखर धावनले एक सय ३२ अविजित तथा बिराट कोहलीले अविजित ८२ रन बनाएका थिए । यस अघि टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंका ४३ ओभर २ बलमा अल आउट हुदै २ सय १६ रनमा सिमित भएको थियो ।

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *